नेप्सेमा भारी गिरावट

काठमाण्डौ – कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ। मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत … Continue reading नेप्सेमा भारी गिरावट